‘आधुनिक ताला’ लगाएका टयांकरबाट कसरी भयो इन्धन चोरी ?
lokaantar.com

नेपाल आयल निगम (एनओसी)का इन्धन मात्रै बोक्ने टयांकरबाटै तेल चोरी भइरहेको घटना भेटिएपछि पेट्रोलियम कारोबारको गम्भीर प्रश्न उठेको छ ।
नेपाल आयल निगम भलवारी डिपो, रुपन्देही आउँदै गरेका इन्धनका टयांकर चालकले पम्पसँगको मिलेमतोमा तेल चोरी गरी बिक्री गर्दै आएको घटनाले इन्धनको चुहावट र अनियमितता हुने गरेको खुलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)