सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुल्यो, विद्युतीयलाई प्राथमिकता
nepallive.com · Wed Sep 16 09:35:00 GMT 2026

काठमाडौं– सरकारले सार्वजनिक यातायातका सवारी दर्ता खुला गरेको छ ।
पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था विभागले वातावरणलाई कारण देखाउँदै गत ७ जेठदेखि अनिश्चितकालका लागि सार्वजनिक सवारीको दर्ता रोक्का गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)