१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान
onlinekhabar.com · Wed Sep 16 10:11:09 GMT 2026

३१ भदौ, जनकपुरधाम । डेढ वर्षअघि जनकपुरको दुई होटेलमा १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरणका मुख्य अभियुक्त ताहिर राइन पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
घटना २० लाखमा मिलाउन दबाब दिएको आरोप लागेका धनौजी गाउँपालिका–५ का वडाध्यक्ष याकुब कवारी भने एक लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)