चार महिनादेखि बन्द सार्वजनिक सवारी दर्ता खुल्यो तर काठमाडौँमा कडाइ
arthadabali.com · Wed Sep 16 10:24:46 GMT 2026

काठमाडौँ / यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता सर्तसहित खुला गरेको छ । विभागले १ असोज २०८३ देखि लागु हुने गरी नयाँ सार्वजनिक सवारीसाधनको दर्ता खुला गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)