सामाजिक सञ्जालमार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने पक्राउ
ratopati.com · Wed Sep 16 11:38:20 GMT 2026

काठमाडौँ । सामाजिक सञ्जालमार्फत विदेशी महिलाको चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले बाँकेका एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ बस्ने २३ वर्षीय प्रशान्त जयसवाल रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)