मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१ अर्ब ३४ करोड हुन्डी कारोबारको आरोपमा युवक पक्राउ

saralpatrika.com · Wed Sep 16 16:00:59 GMT 2026

काठमाडौँ। एक अर्ब ३४ करोड रुपैयाँ बराबरको हुन्डी कारोबार गरेको आरोपमा धनुषाबाट २४ वर्षीय युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सहिदनगर नगरपालिका–४ का अजयकुमार मुखिया छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले मंगलबार उनकै घरबाट पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)