अर्घाखाँचीको लात्तेबाँजमा स्थानीय र श्रमिकबीचको झडप : घटनाको ८ दिनपछि वडाध्यक्ष पक्राउ
nepalpress.com · Wed Sep 16 16:03:23 GMT 2026

रुपन्देही । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं ८ लात्तेबाँजमा पाल्पाबाट मजदुरीका लागि पुगेका श्रमिक र स्थानीयबीच भएको झडपमा १३ जना घाइते भए ।
काठको काम गर्न पुगेका मजदुर र स्थानीयबीच दिउँसो भएको सामान्य विवादपछि राती सबै गाउँले नै जुटेर उनीहरु सुतेको ठाउँमा सांघातिक हमला भएको विषयमा जिल्ला प्रहरीले समयमा जाहेरी नलिएको विषय संघीय सदनमै उठ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)