‘राष्ट्रपति बन्न कुनै प्रस्ताव आएको छैन’
rajdhanidaily.com · Sat Dec 31 16:56:32 GMT 2022
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपाललाई ‘राष्ट्रपति बन्ने’ कुनै प्रस्ताव नआएको प्रस्टीकरण दिएको छ ।
सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘नेपाललाई राष्ट्रपति बनाउने भनेर प्रस्ताव आएको सूचना झुटो रहेको’ एकीकृत समाजवादीले प्रस्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
शेयर बजार