कालीगण्डकी डाइभर्सनबारे सर्वोच्चका दुई न्यायाधीशको बाझियो राय
setopati.com · Tue Jul 20 18:03:17 GMT 2021
कालीगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ।
अधिवक्ता तुलसीराम पोखरेल समेतले कालीगण्डकी डाइभर्सन रोक्न माग गर्दै दायर गरेको रिटमा न्यायाधीश प्रकाशसिंह राउत र हरि फुयालबीच राय बाझिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)