मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यू-१९ प्रिमियर कप– इरानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

nepallive.com · Thu Oct 12 01:36:00 GMT 2023

काठमाडौं – बिहीबारदेखि मलेसियामा सुरु भएको एससी यु–१९ प्रिमियर कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपालले इरानसँग टस हारेको छ। टस गुमाएपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको छ।

मलेसियाको वाइएसडी युकेएम ओभल बांगीमा टस जितेर इरानले पहिले फिल्डिङ रोजेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)