मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘स्टिङ अप्रेसन’ अवैध : सर्वोच्च

nayapatrikadaily.com · Thu Apr 22 00:21:00 GMT 2021

पाँच सय मुद्दा खारेज हुने, एक हजार भन्दा बढीले सफाइ पाउने

आफैैँ घुस दिएर कर्मचारी–बिचौलियालाई रंगेहात पक्राउ गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अप्रेसन’लाई सर्वाेच्च अदालतले खारेज गरेको छ । यस्तो अप्रेसन संविधान र कानुनविपरीत भएको सर्वोच्चको ठहर छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)