हुन्डी कारोबार गर्ने कम्पनीमा सेनाका पूर्वरथी चन्द
nepalkhabar.com · Sun Jun 16 17:24:10 UTC 2024

अवैध सुन र मानव तस्करीको रकम भुक्तानीमा सहजीकरण
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६१ किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको छ। उक्त प्रकरणमा पहिलो चरणको अनुसन्धान गर्दा प्रहरी अधिकारी नै विवादित भएका थिए। सरकारले गठन गरेको न्यायिक जाँचबुझ आयोगले पनि उक्त अनुसन्धान फितलो रहेको निष्कर्ष निकाल्दै सम्बद्ध प्रहरी अधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)