रौतहटमा आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई पक्राउ
barnanmedia.com · Wed Jun 24 23:11:46 GMT 2026

रौतहटमा आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा टोलका ४२ वर्षीय महन्थ राय यादवले आफ्नी ३२ वर्षीया श्रीमती आरती देवी यादवको धारिलो हतियार (बञ्चरो) प्रयोग गरी हत्या गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)