मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बारको धर्नाले रोकियो १६ न्यायाधीशको नियुक्ति

ekantipur.com · Sun Sep 01 23:36:50 UTC 2024

काठमाडौँ — ‘सर्वोच्चका मुख्य रजिस्ट्रार र न्याय सेवाको सचिव उच्च अदालतमा नियुक्त हुँदा मुख्य न्यायाधीश बनाइने वा मुख्य न्यायाधीश पछि राखिने’ व्यवस्थाले न्याय परिषद् र नेपाल बारबीच विवाद बढेको छ । न्यायाधीश नियुक्तिका लागि आइतबार बोलाइएको न्याय परिषद्को बैठक नेपाल बारका पदाधिकारीको धर्नाले रोकिएको छ ।

एक सातापछि बिदा बस्न लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू जानुअघि न्यायाधीश नियुक्ति सक्न खोजेका छन् । यही प्रयोजनका लागि आइतबार उनले न्याय परिषद्को बैठक डाकेका थिए । तर कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनका पदाधिकारीले परिषद् कार्यालयमा धर्ना दिएपछि बैठक नै बस्न सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)