इटहरीमा ठुलो परिमाणको लागुऔषध बरामद, तीन जना पक्राउ
gorkhapatraonline.com · Thu Oct 29 05:51:30 UTC 2026

सुनसरीको इटहरी उपमहानगरपालिका ८ गैसारस्थित (डेरा) कोठाबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।
लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा पाँच हजार २७० क्याप्सुल ट्रामोल र पाँच हजार ५१० ट्याब्लेट डाइसाइक्लोमिन बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)