भन्सार छलीको सामानसहित तीन जना पक्राउ
khabarhub.com · Thu Oct 29 08:09:59 UTC 2026

सुनसरी – धरानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भन्सार छली गरी ल्याइएको रु नौ लाख ८२ हजार ५० हजार बराबरको किराना तथा खाद्यान्न सामग्रीसहित पक्राउ गरिएको हो ।
इटहरीबाट धरानतर्फ आउँदै गरेको को २ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका सामान प्रहरीले फेला पारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)