मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भन्सार छलीको सामानसहित तीन जना पक्राउ

nagariknews.nagariknetwork.com · Thu Oct 29 08:14:03 UTC 2026

धरानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। भन्सार छली गरी ल्याइएको नौ लाख ८२ हजार ५० हजार रुपैयाँ बराबरको किराना तथा खाद्यान्न सामग्रीसहित पक्राउ गरिएको हो।

इटहरीबाट धरानतर्फ आउँदै गरेको को २ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका सामान प्रहरीले फेला पारेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)