मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतमा पक्राउ परेका नेपाली वनएक्स बेटका एजेन्ट रहेको खुलासा

kendrabindu.com · Thu Oct 29 08:49:40 UTC 2026

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को सारजहाँ उड्ने तयारीमा रहेका नेपाली नागरिक दिनेश खड्का भारतको लखनउ विमानस्थलमा पक्राउ परेका छन् । भारतीय राहदानी प्रयोग गरी यात्रा गर्न लागेको आरोपमा उनलाई बुधबार बिहान अध्यागमन अधिकारीहरूले नियन्त्रणमा लिएका हुन् ।

खड्का कैलालीको लम्कीचुहा नगरपालिका–१० का बासिन्दा रहेको खुलेको छ । उनी भारतको लखिमपुर खिरीका नरेश कुमारका छोरा ‘दिलीप कुमार’को नाममा जारी भारतीय राहदानी प्रयोग गरेर सारजहाँ जान लागेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)