मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इनम सापकोटा प्रकरण : अनुसन्धान तीन पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूतर्फ सोझियो

ratopati.com · Thu Oct 29 10:26:55 UTC 2026

काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् ।

इनमसँग सम्पर्क देखिएपछि लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील भट्टलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)