मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जब आरोपी पक्रन गएको प्रहरीले भेट्टाए गाडिएको अवस्थामा तीन ड्रम भारतीय रुपैयाँ

bishowkhabar.com · Thu Oct 29 12:17:14 UTC 2026

काठमाडौं– भारतको मेरठमा नीलो ड्रममा शव लुकाइएको घटनाले चर्चा पाएको केही समयपछि उत्तर प्रदेशकै प्रयागराजमा जमिनमुनि गाडिएका तीनवटा नीलो ड्रमभित्र ठूलो परिमाणमा भारतीय रुपैयाँ फेला परेको छ।

प्रयागराजको नवाबगञ्ज थाना क्षेत्रअन्तर्गत बरईपुर रामनगर गाउँमा प्रहरीले एक घरमा छापा मार्ने क्रममा जमिनमुनि गाडिएका ती ड्रमहरू बरामद गरेको हो। ड्रम खोलेर हेर्दाभित्र पाँच सय रुपैयाँका नोटका सयौं बन्डल भेटिएका थिए। बरामद रकम चारदेखि पाँच करोड भारतीय रुपैयाँसम्म हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)