मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२ अर्ब १६ करोड बढीको क्रिप्टो र सट्टाबाजी कारोबारमा संलग्न धनुषाका सुनिल कुमार यादव पक्राउ

bishowkhabar.com · Thu Oct 29 14:50:44 UTC 2026

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी तथा अनलाइन सट्टाबाजी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्ला, सबैला नगरपालिका वडा नं. १२ स्थायी वतन भएका २८ वर्षीय सुनिल कुमार यादव रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)