दुई अर्ब बढीको क्रिप्टोकरेन्सीको कारोबारी पक्राउ
himalpress.com · Fri Oct 30 00:25:40 UTC 2026

काठमाडौँ- दुई अर्ब बढीको क्रिप्टोकरेन्सीको कारोबारी पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार रु दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ बराबरको कारोबारमा संलग्न धनुषाका सुनिलकुमार यादवलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले अमेरिकी डलर दुई करोड ६९ लाख ८१ हजार ३८८ बराबरको क्रिप्टो कारोबार गरेको पाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)