कैद सजाय तोकिएका फरार प्रतिवादी लागुऔषधसहित पक्राउ
gorkhapatraonline.com · Fri Oct 30 02:46:50 UTC 2026

लागुऔषध मुद्दामा पक्राउ परेर कैद सजाय तोकिएका फरार वालिङ नगरपालिका–८ का २५ वर्षीय नरेन्द्र रनपाललाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
अदालतको फैसला अनुसार कैद भुक्तान नगरी फरार रहेका रनपाललाई खोज्ने क्रममा प्रहरीले घरबाट गाँजा र विभिन्न किसिमका लागुऔषधसहित पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)