मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिँचाइ विभागका महानिर्देशक र सुनकोसी–मरिनका आयोजना प्रमुख नियन्त्रणमा, यस्तो छ घटना

clickmandu.com · Fri Oct 30 07:42:49 UTC 2026

काठमाडौं । सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गर्न नमानेपछि प्रधानमन्त्री कार्यालयको निर्देशनमा सिँचाइ विभागका महानिर्देशक (डीजी) दिनेश रजौरिया र आयोजना प्रमुख कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनुगमनका सिलसिलामा मधेश प्रदेश पुगेका महानिर्देशक रजौरियालाई बिहीबार दिउँसो सिरहाबाट र आयोजना प्रमुख रिजाललाई सिन्धुलीस्थित कार्यालयबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)