देशका विभिन्न स्थानबाट लागुऔषध र हतियारसहित ३१ जना पक्राउ
canadanepal.com · Fri Oct 30 08:44:18 UTC 2026

काठमाडौँ - प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको नियमित गस्ती तथा चेकजाँचका क्रममा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि, लागुऔषध र हतियारसहित ३१ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुली, मोरङ, चितवन, धनकुटा, ललितपुर, झापा, तनहुँ, बाँके, कञ्चनपुर, सुर्खेत, सुनसरी, बर्दिया र भक्तपुरका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)