मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाल–भारत १०औँ समन्वय बैठक सम्पन्न, सीमा सुरक्षामा प्रविधिको प्रयोग बढाउने सहमति

bishowkhabar.com · Fri Oct 30 08:43:42 UTC 2026

काठमाडौं – नेपाल र भारतबीच सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण तथा प्रविधिमैत्री सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा सहमति भएको छ ।

काठमाडौंमा सम्पन्न नेपाल–भारत १०औँ समन्वय बैठकले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सूचना आदानप्रदान र संयुक्त निगरानी बढाउने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)