समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ, अन्य सञ्चारगृहमा पनि प्रहरीको निगरानी
newsofnepal.com · Fri Oct 30 12:55:19 UTC 2026

काठमाडौं ।
सञ्चारमाध्यमका कार्यालयमै प्रवेश गरेर प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिन थालेपछि प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ। नेपाल प्रेसका पत्रकार विश्वमणी सुबेदी र मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक सोबराज बराललाई प्रहरीले उनीहरूकै कार्यालयबाट नियन्त्रणमा लिएको छ। यसैबीच नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि प्रहरी पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)