मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

setopati.com · Fri Oct 30 13:46:00 UTC 2026

विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले आपत्ति जनाएको छ।

काउन्सिलले पक्राउको कानुनी आधार सार्वजनिक गर्न र कानुनविपरीत नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्न आग्रह गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)