मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार पक्राउमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेप, तत्काल रिहा गर्न प्रहरीलाई निर्देशन

nepallive.com · Fri Oct 30 13:58:00 UTC 2026

काठमाडौं– विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई पक्राउ गर्ने तथा नियन्त्रणमा लिने प्रयास विवादमा परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हस्तक्षेप गरेको छ ।

प्रधानमन्त्री कार्यालयले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न र पत्रकारमाथिको धरपकड रोक्न प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई निर्देशन दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)