समाचार कक्षबाटै पत्रकारलाई पक्राउ गरेपछि प्रेस काउन्सिलको ध्यानाकर्षण
annapurnapost.com · Fri Oct 30 13:40:33 UTC 2026

काठमाडौं : प्रेस काउन्सिल नेपालले समाचार कक्षमै प्रवेश गरी पत्रकारहरूलाई पक्राउ गरेको विषयमा आपत्ति जनाएको छ।
शुक्रबार कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)