मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार पक्राउका जिम्मेवारमाथि छानबिन र कारबाही गर : जेनजी फ्रन्ट

baahrakhari.com · Fri Oct 30 16:12:00 UTC 2026

काठमाडौं । नेपाल जेनजी फ्रन्टले समाचार कक्षमा प्रहरी प्रवेश गराई पत्रकार पक्राउ गर्ने कार्यको घोर भर्त्सना गरेको छ ।

"कुनै पक्राउ पुर्जी नदेखाई, कारण नखुलाई, समाचारकक्षमै प्रवेश गरी सञ्चारमाध्यममा आतंक सिर्जना गर्ने कार्य नेपालको संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक, पक्राउ तथा थुनासम्बन्धी हकलगायतका मौलिक हकको गम्भीर उल्लंघन हो," जेनजी फ्रन्टकी संयोजक रक्षा बमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)