मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता : तत्कालीन महाप्रबन्धक सञ्जिव झासहित ८ जना पक्राउ

halokhabar.com · Sat Oct 31 01:28:00 UTC 2026

×

काठमाडौँ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा अनियमितता गरी संस्थानलाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हानि पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धक सञ्जिव झासहित आठ जना पक्राउ परेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)