मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सूर्य थापाकाे दाबी- इनम सापकोटा बालेनको निर्वाचन क्षेत्रमा सर्वेक्षणमा खटिएका व्यक्ति हुन्

nepalpress.com · Sat Oct 31 10:02:58 UTC 2026

काठमाडौँ । नेकपा (एमाले) का नेता तथा पूर्वसांसद सूर्य थापाले प्रहरी हिरासतमा रहेका भनिएका विचौलिया इनम सापकोटा प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्र झापा–५ मा सर्वेक्षणका लागि परिचालित व्यक्ति रहेको दाबी गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै थापाले सापकोटा प्रधानमन्त्री शाहको निर्वाचन क्षेत्रमा सर्वेक्षण गर्न खटिएको व्यक्ति भएको जानकारी आफूलाई रहेको उल्लेख गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)