सिरहामा नक्कली नोटसहित दुई जना पक्राउ
ukeraa.com

सिरहा : प्रहरीले नक्कली नेपाली नोट जस्तो देखिने २५ हजार ५०० रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार राति करिब ११ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डमा नक्कली नोट बोकी हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)