सिरहामा नक्कली नेपाली नोटसहित दुई जना पक्राउ
annapurnapost.com · Sat Oct 31 11:24:28 UTC 2026

काठमाडौं : सिरहामा नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन्।
सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई २५ हजार ५०० बराबरका नक्कली नोटसहित पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)