मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली नोटसहित सिरहामा दुई जना पक्राउ

barnanmedia.com · Sat Oct 31 15:31:10 UTC 2026

सिरहा प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार राति ९ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डबाट दुई जनालाई पक्राउ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)