कसको आदेशमा हठात पत्रकार पक्राउ ?
annapurnapost.com · Sun Nov 01 01:00:45 UTC 2026

पत्रकारलाई शुक्रबार न्युज रुमबाटै प्रहरीले नियन्त्रणमा लिएपछि प्रधानमन्त्री बालेन शाहको सचिवालयले भन्यो– ‘यसमा हाम्रो संलग्नता छैन ।’ तर, प्रहरीले त्यसको खण्डन गर्दै भनेको छ– ‘प्रधानमन्त्री कार्यालयको रुचिका आधारमा पत्रकारलाई नियन्त्रणमा लिइएको हो ।’ पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालय र प्रहरीबीच विरोधाभास देखिएको छ । त्यसो भए कसको आदेशमा स्वतन्त्र प्रेसको न्युज रुममै प्रहरी प्रवेश गरेर धरपकड गरियो ? पर्दा पछाडिको खेलाडी को हो ? गम्भीर प्रश्नको जिम्मेवार जवाफ सम्बन्धित पक्षले दिनैपर्छ ।
काठमाडौं : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पार्टी र सरकारबीच समन्वय मिलाउन प्रधानमन्त्री वालेन्द्र शाहलाई बारम्बार भेटिरहन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)