मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कैदीबन्दीले कारागारकै किचनबाट लगेका थिए सुरूङ खन्न चाहिने औजार

setopati.com · Sun Nov 01 05:19:46 UTC 2026

जिल्लाका कारागार डोल्पाबाट सुरूङ खनेर ८ जना कैदीबन्दीहरू भागेको घटना अनुसन्धान गर्न छानबिन समिति गठन भएको छ।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बिनय सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)