मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इनम सापकोटा प्रकरण: न्यायपालिकाको साख जोगाउन निष्पक्ष छानबिन आवश्यक

hamrakura.com · Sun Nov 01 00:00:00 UTC 2026

न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका राज्य सञ्चालनका प्रमुख तीन अंग हुन्। यी तीन अंगमध्ये न्यायपालिकाको विशेष महत्त्व छ। न्यायको मन्दिर र जनआस्थाको केन्द्रसमेत भएकाले न्यायपालिकालाई राज्यका अन्य अंगभन्दा फरक दृष्टिले हेरिन्छ। तर, पछिल्लो समय सार्वजनिक भएको इनम सापकोटा प्रकरणले न्यायपालिकाभित्र ठूलो हलचल पैदा गरेको छ।

यसको प्रभाव न्यायालयमा मात्र सीमित नरही सुरक्षा निकाय र राजनीतिक वृत्तसम्म पनि पुगेको देखिन्छ। अहिले उठेको यो आँधी र यसका पराकम्पनले कसकसलाई किनारामा पुर्‍याउने हुन् वा यो प्रकरण त्यत्तिकै सेलाएर जाने हो, त्यसको जवाफ भने भविष्यले नै दिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)