मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कैदीबन्दी भागेको घटना: चक्कु, रड र बेल्चाको सहयोगमा खनेका थिए सुरुङ

lokaantar.com

कारागार कार्यालय डोल्पामा थुनामा रहेका ८ जना कैदीबन्दी प्रहरीलाई ‘चक्मा’ दिँदै सुरुङ खनेर भागेका छन् । शनिबार बिहान हाजिरी रुजु गर्ने बेला मात्रै उनीहरू भागेको तथ्य बाहिरिएको हो ।

तीन दिनअघि मात्रै कारागार भित्र लागुऔषध विक्री वितरण भएको घटना बाहिरिएपछि कारागारका ड्यूटी इन्चार्ज फेरिएको थियो । त्यही मौकामा दुई थुनुवा र ६ जना कैदी फरार भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)