राजनीतिक नेतृत्वको ‘गैरकानुनी आदेश’ लाई पनि ‘हवस् हजुर’ भन्दा बदनाम नेपाल प्रहरी
bishowkhabar.com · Sun Nov 01 09:21:02 UTC 2026

काठमाडौं– गत वर्षको असोज २३ गते गृह मन्त्रालयमा रातभर सुरक्षा समितिको बैठक चल्यो । कारण थियो– जेनजी आन्दोलनमा नरसंहारका नेतृत्व गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पक्राउ । त्यसबेला प्रहरी महानिरीक्षक (आईजीपी) थिए– चन्द्र कुबेर खापुङ।
गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको सुरक्षा समितिको बैठकमा उनीहरुलाई सोही राति पक्राउ गर्ने प्रस्ताव आयो । तर खापुङले विनाआधार पक्राउ गर्न नमिल्ने भन्दै त्यसको कानुनी आधार खोज्न आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)