मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनकपुर–अयोध्या : ओलीका पालामा बस, बालेनका पालामा १९ कोचको रेल

nepalviews.com · Sun Nov 01 13:13:05 UTC 2026

काठमाडौं । कुनै अन्यथा नभए आगामी मंसिर पहिलो सातादेखि भगवान रामको जन्मभूमि अध्योध्या (भारत) र सीता जानकी (सीता) को जन्मभूमि जनकपुर रेल सेवाबाट जोडिनेछन्।

मंसिर पहिलो साता हुने भनिएको (तर मिति तय भइनसकेको) प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुवै मुलुकका प्रधानमन्त्रीले संयुक्त रूपमा अध्योध्या–जनकपुर रेल सेवाको औपचारिक उद्घाटन गर्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)