२ राउन्ड हवाइ फायर गरेर लागुऔषध कारोबारी नियन्त्रणमा
himalpress.com · Sun Nov 01 13:56:40 UTC 2026

काठमाडौँ- कपिलवस्तुमा २ राउन्ड हवाइ फायर गरी प्रहरीले लागुऔषध कारोबारी नियन्त्रणमा लिएको छ।
लागु औषध नियन्त्रण ब्यूरोको टोलीले कपिलवस्तुको बाणगंगा नगरपालिका ३ राजापानीबाट दुई जनालाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)