मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जर्मनीमा जेन जी प्रदर्शन, फ्र्यांकफर्टमा पसल लुटिए

nepalviews.com · Sun Nov 01 16:18:37 UTC 2026

काठमाडौं । जर्मनीमा बढ्दो महँगीविरुद्ध भएका प्रदर्शनका क्रममा शनिबार राति फ्र्यांकफर्टको मध्यभागमा प्रदर्शनकारीले पसलहरूमा लुटपाट गरेका छन् । देशका विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ ।

जर्मनीको वित्तीय केन्द्र फ्र्यांकफर्टबाहेक बर्लिन, कोलोन र ह्याम्बर्गमा पनि हिंसात्मक घटना भएका छन् । आपत्कालीन सेवाका कर्मचारीमाथि पटाका, ढुंगा र बोतल प्रहार गर्ने प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा प्रयोग गरेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)