खैरो हेरोइन र ट्रामाडोलसहित भक्तपुरबाट दुई जना पक्राउ
annapurnapost.com · Sun Nov 01 19:15:06 UTC 2026

भक्तपुर : जिल्ला प्रहरी परिसर भक्तपुरले प्रतिबन्धित लागुऔषध खैरो हेरोइन र ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले आइतबार मध्यपुरथिमि नगरपालिका-२ स्थित दिव्यश्वरी प्लानिङ क्षेत्रमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपककुमार कार्कीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)