सुनकोशी–मरिन ठेक्का रद्दको भित्री कथा: शक्तिशाली कम्पनीले पाएन, विभागले नियमावली मानेन
clickmandu.com · Mon Nov 02 09:30:11 UTC 2026

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मुख्य संरचना निर्माणको अर्बौंको ठेक्का प्रक्रिया आर्थिक प्रस्ताव खोल्ने अन्तिम घडीमा पुगेर नाटकीय रूपमा रद्द भएको छ ।
आज कात्तिक १६ गते आर्थिक प्रस्ताव खोल्ने सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा सार्वजनिक खरिद ऐन र नियमावलीको ठाडो उल्लंघन भएपछि सरकारले शनिबार सम्पूर्ण खरिद प्रक्रिया रद्द गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)