‘मिडिया हाउस’ मा सरकारको नाङ्गो नाच : प्रेस र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास
nepalpress.com · Mon Nov 02 09:49:51 UTC 2026

संविधानको प्रस्तावनामै सुनिश्चित गरिएको पूर्ण प्रेस स्वतन्त्रताको मर्म विपरीत कार्तिक १३ गते प्रहरीले विभिन्न सञ्चारमाध्यमको समाचार कक्षमै प्रवेश गरेर पत्रकारहरूलाई धरपकड र गिरफ्तार गर्यो ।
साइबर ब्युरो र अपराध अनुसन्धान कार्यालयबाट सादा पोशाकमा खटिएका प्रहरी अधिकारीहरूले केही पत्रकारलाई धरपकड गरे भने केहीलाई प्रहरीले खोजी गरेका कारण सम्पर्कविहीन बन्न पर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)