सशस्त्र प्रहरीले सीमा क्षेत्रमा अवैध सामान ओसारपसार र आपराधिक गतिविधिमा गर्यो कडाई
corporatenepal.com · Mon Nov 02 11:13:10 UTC 2026

काठमाडौँ । सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको नीतिअनुरुप सशस्त्र प्रहरी बलले अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार बनेदेखि हालसम्म (२०८२ चैत १३ देखि २०८३ कार्तिक १२) सीमा क्षेत्रबाट एक अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपियाँ बराबरको अवैध सामग्री बरामद गरेको प्रधानमन्त्री कार्यालयको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)