सशस्त्र प्रहरीद्वारा ७ हजार ८२६ किलो गाँजा बरामद
ratopati.com · Mon Nov 02 12:07:04 UTC 2026

उदयपुर। सशस्त्र प्रहरी बल, नेपालको इन्टेलिजेन्स ब्यूरोले उदयपुरबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।
ब्यूरोको विशेष सूचनाका आधारमा कात्तिक १५ गते साँझ करिब उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडकखण्डमा गरिएको चेकजाँचका क्रममा ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा बरामद गरिएको डिएसपी शैलेन्द्र थापाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)