सशस्त्र प्रहरीद्वारा ७ हजार ८२६ किलो गाँजा बरामद
corporatenepal.com · Mon Nov 02 12:18:24 UTC 2026

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरोले उदयपुरबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।
ब्यूरोको विशेष सूचनाका आधारमा हिजो साँझ करीव उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडकखण्डमा गरिएको चेकजाँचका क्रममा ७ हजार ८ सय २६ किलो ८ सय ग्राम गाँजा बरामद गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)